Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 5:36 - डोटेली नयाँ करार

36 उनले तिननलाइ एक काहानि भण्यो, “कसइ मान्सनले पुरानो लत्तामि नयाँ लत्ताको टालोहाल्लइन, नति त तइले नयाँ लत्तालाइ फटाउन्छ, रे नयाँ टालो पुराना लत्तामि लगइ मिल्लइन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

36 इसुले अज अर्खो उखानलइ भुन्‍यो, “कसइ मान्‍सले नयाँ लत्‍ता चिरिबर पुरानो लत्‍तामि टालो हाल्‍लइन्‌ रे हाल्‍यो भन्‍या लइ नयाँ लत्‍ता बिगणन्‍छ रे नयाँ लत्‍ता पुरानो लत्‍ता सित मिल्‍लइन्।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 5:36
7 ပူးပေါင်းရင်းမြစ်များ  

तर यिसा दिन आउन्या हुन, जब ब्याउलो बरयाती बठेइ अलग हुन्या हो। तब बरयाती बर्त बस्सया हुन।”


कोइ मान्सले नयाँ अंगुरको रसलाइ पुरानो छालाको थैलामि हाल्लइन, नतित नयाँ अंगुरको रसले छाला चिरिन्छ रे अंगुरको रस पोखिन्छ रे छालाको थैलो लगइ खराब हुन्छ।


परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ