Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 5:26 - डोटेली नयाँ करार

26 तब सब मान्सनले अचम्म माण्यो, रे तिननले परमेश्वरको महिमा अर्यो, रे डराइबर यिसो भण्यो, “आज हामले अचम्मकी कुरणी धेक्या।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

26 तिनुन सप्‍पइ अचमम्‍मि पड्‌या रे डर मान्‍नाइ परमेस्‍वरको प्रसम्‍सा अद्‌दाइ भुन्‍यो, “आज हामले कसो अचम्‍मको कुरा धेक्‍या!”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 5:26
13 ပူးပေါင်းရင်းမြစ်များ  

पइ भिडका जम्माइ मान्सनले अचम्म माण्यो रे भण्न पस्या, “कि यिन दाउदका सन्तान हुन?”


तइ पछा तिनन डर रे भौत आनन्दसित झट्ट चिहान बठेइ निकलिबर गया, रे उनरा शिष्यालाइ खबर दिनाइ दकुड्या।


जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


पइ उतन्जेइ त्यो मान्स उठयो, आफ्नो बिस्तरा उठायो रे सबका अगाडी घर गयो, यो धेकिबर सब छक्‍क पण्या, रे तिन सबले परमेश्वरको प्रसंसा अददाइ भण्यो, “हामले पइल्ली कभइ इसो धेक्या थेइन।”


तिनन सब डरले भरिया। यहुदिया जिल्लाको पाहाडी क्षेत्रभरि यइ घटनाको चर्चा फैलियो।


तब यो धेकिबर येशूका खुट्टाइनि घोप्टो पडिबर सिमोन पत्रुसले भण्यो, “हे प्रभु, म बठेइ टाडा जा, क्याकि म पापी मान्स हु।”


तब सब डरले भरिया, रे परमेश्वरको महिमा अरिबर भण्यो, “एक जाना महान अगमबक्ता हामरा बिचमि आया छन। रे परमेश्वर आफना मान्सनलाइ सहयोग अद्दाइलाइ आइरइछन।”


गेरासेन प्रदेस वलतिर पल्तिरका सब गाउँका मान्सनले येशूलाइ तिनरा गाँउ बठेइ जाइ दिनु पण्यो भणि बिन्ति अद्द पस्या। क्याकि तिनन बड्ताइ डराइरइथ्या। इसेरि उन नामि चडिबर फर्क्या।


तिननले सजाय दिन्या केइ उपाय नभइबर यिननलाइ आजी बड्ता धम्कि दिबर छाडदियो। क्याकि जी घटना घटिरइथ्यो, तइको निउति सब मान्सनले परमेश्वरको महिमा अद्दाथ्या।


तबइकिलाइ तिननले परमेश्वरलाइ मेरा जीवनमी अर्या कामकी निउति परमेश्वरको महिमा अर्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ