लूका 4:8 - डोटेली नयाँ करार8 येशूले तइलाइ जबाफ दिइबर भण्यो, “लेखिरइछ तुइले परमप्रभु, आफना परमेश्वरलाइ आराधना अरेइ, रे उनरो मान्तर सेवा अरेइ।” အခန်းကိုကြည့်ပါ။डोटेलि8 इसुले तइलाइ भुन्यो, “धर्म- सास्त्तरमि कि लेखिरइछ, सुण तुइले परमप्रभु आफना परमेस्वरलाइ मान्नु रे उनरोइ सेबा अद्दु!” အခန်းကိုကြည့်ပါ။ |
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।