44 रे उन यहुदिया जिल्लाका यहुदि सभाघरमी प्रचार अद्द लाग्या।
44 इसेरि उनुले जम्माइ यहुदिया छेत्रका सभाघरमि जाइबर प्रचार अर्यो।
तइ पछा येशू तिनरा यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ, रे मान्सनमि लाग्या सब किसिमका रोग रे दुर्बलता निका बनाउनाइ सारा गालील जिल्ला भरि घुम्या।
तबइकिलाइ येशू रे उनका शिष्या गालील जिल्लाका भौत सहर रे गाउँमी गया, ताँ उनले यहुदि सभाघरमी प्रचार अद्दाइ रया रे मान्सन बठेइ भूत निकाल्लाइ रया।
येशूले यहुदि सभाघरमी सिकाउन लाग्या, रे सबले उनरो प्रसंसा अर्यो।
एक दिन मान्सन परमेश्वरको बचन सुण्न्नाइलाइ येशूका वलतिर पलतिर घोचाघोच अद्दाथ्या, रे उन गनेसेरेत तालका (यो गलिल समुन्द्रको अर्खो नाउँ हो) किनारमी कलिरइथ्या।