Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 4:17 - डोटेली नयाँ करार

17 उनलाइ यशैया अगमबक्ताको किताब दियो। उनले तइ किताब खोल्यो, रे यो खण्ड निकाल्यो जइमि यिसो लेखिरइथ्यो:

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

17 उनलाइ यसइया अगमबक्‍ताले लेख्‍या किताब बटहइ पड्‌डाइलाइ दियो, किताब खोलिबर यसो लेखिया खन्‍ड पड्‌ड लाग्‍या,

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 4:17
9 ပူးပေါင်းရင်းမြစ်များ  

“तर अब्राहामले भण्यो, ‘तिननलाइ चेतावनी दिनाइलाइ तिननसित मोशाको कानुन रे अगमबक्ताका लेख छन। तिननले त्यो सुण्नु पणन्छ ताकि तिननले त्यो पालन अद्द सकुन।’


क्याकि भजनका किताबमी दाउद आफइ भण्नाहान, परमप्रभुले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस,


उन नासरत गाउँमी फर्किबर गया, जाँ उन हुर्क्या। उन आफ्नो चलन अन्सार बिश्राम दिन यहुदि सभाघरमी गया, रे पबित्र सास्त्र पड्डाइलाइ कलिया।


परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ,


उनले तइ किताब बन्द अर्यो, रे एक जाना सेबकलाइ दिइबर उन बस्या। यहुदि सभाघर भितर भया सबले येशूलाइ एकोरो हेर्यो।


आब मोशाको कानुन रे अगमबक्तानले लेख्या किताब पढ्या पछा यहुदि सभाघरको सासकले तिननलाइ बोलाइबर भण्यो, “ए भाइन हो, तमनसित मान्सनका निउति केइ उत्साहको सन्देश छ भण्या भण।”


यरुशलेम सहरका मान्सन रे तिनरा अगुवानले येशू ख्रीष्टलाइ पछणेइन रे अगमबक्तानले पबित्र सास्त्रमि लेख्या कुरणी हरेक बिश्राम दिनमि पड्या लगइ तिनन बुज्जाइन। तबइकिलाइ तिननले उनलाइ दोषि बनायो, रे अगमबक्ताको बचन पुरा भयो।


तर परमेश्वरले तिनरा तिर पिठि फर्कायो रे अग्गासका तारालाइ आफ्ना देबताका रुपमि आराधना अरुन भणबर तिननलाइ छाडिदियो, अगमबक्तानका किताबमी परमेश्वरले इसेरि भण्या छ, ‘हे इस्राएल देशका मान्सन हो, कि तमनले चालिस बर्ष सम्म तइ उजाड ठाउँमि मलाइ होइन, तर और देबतालाइ पसु बलि रे भेटी चडाया?


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ