Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 4:1 - डोटेली नयाँ करार

1 येशू पबित्र आत्माले भरिबर यर्दन नदी बठेइ फर्किबर आया। रे पबित्र आत्माले येशूलाइ उजाड ठाउँमि लैया,

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

1 इसु पबित्‍तर आत्‍माले भरपुर होइबर यर्दन नदिबटहइ फर्किया पाछा, पबित्‍तर आत्‍माले उनलाइ उजाड ठउँरमि लय्‍या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 4:1
19 ပူးပေါင်းရင်းမြစ်များ  

तइ पछा येशू बप्तिस्मा लिबर उतन्जेइ पानी बठेइ मल्तिर निकल्या, तइ बेला अग्गास उगड्यो, रे पबित्र आत्मा ढुकुरका रुपमि आफमी ओलीबर आया धेक्यो।


त्यो दिन शिमियोन पबित्र आत्माको अगुवाइमी मन्दिर भितर गया। जब इजा-बाले बालक येशूलाइ उनरो निउति मोशाको कानुन अन्सारको बिधि अद्दाइलाइ मन्दिर भितर लेइबर आया,


यूहन्नाले यर्दन नदिका चारैतिरका क्षेत्र तिर गइबर मान्सनलाइ यिसेरी प्रचार अद्द पस्या, “मान्सनलाइ बप्तिस्मा लिनु खाचो छ, यो धेकाउनाइ कि उन सब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या छन, ताकि उन क्षमा पाउन सकुन।”


केनान एनोशका चेला, एनोश शेतको चेला, शेत आदमका चेला, आदम परमेश्वरका चेला थ्या।


येशू पबित्र आत्माको सक्तिमि गालील जिल्लामि फर्किबर गया, रे उनरा बिसयको कुरणी वलतिर पल्तिरका सब ठाउँमि फैलियो।


परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ,


यूहन्नाले यिसो भण्नोइ गवाही दियो, “मइले पबित्र आत्मा ढुकुरका रुपमि स्वर्ग बठेइ ओलीबर येशूमि बसिरया धेक्या।


क्याकि जइलाइ परमेश्वरले पठायो, तइले परमेश्वरको वाणी बोलन्छ, क्याकि परमेश्वरले ननापिबरइ पबित्र आत्मा दिनाहान।


स्वर्गमि जानु भण्ना पइलि, उनले आफ्नो छान्या शिष्यालाइ पबित्र आत्माको सायता बठेइ तिननलाइ आज्ञा दिइबर उन परमेश्वर बठेइ स्वर्गमि उचालिया।


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


पइ जब उन ताल बठेइ बाइर आया, तब परमेश्वरका आत्माले फिलिपलाइ पकोडीबर लैय्या, रे तइ नपुसक्ले उनलाइ धेकेइन, रे परमेश्वरले तिनलाइ बचायो रे तिन आफ्ना देस फर्किबर गया।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ