6 रे सब मान्सनले तिननलाइ धेक्द्या हुन, जइलाइ परमेश्वरले तिननलाइ बचाउनाइलाइ पठाया छन।”
6 रे सप्पइ मान्सले परमेस्वरको मुक्ति धेक्द्याछन्।”
पइ येशूले शिष्यालाइ भण्यो, “सारा संसारमी जा रे हरेक मान्सलाइ सुसमाचार प्रचार अर।”
क्याकि यहुदि मान्सन रे गैर-यहुदिमि केइ फरक आथिन। एकइ परमेश्वर सबका प्रभु हुन, रे उनलाइ सहयोगकिलाइ पुकाद्द्या सबलाइ आफ्नो प्रसस्त आशिस दिनाहान।
तर म भणनउ, कि यहुदि मान्सनले पक्कालगइ ख्रीष्टका बारेमि सन्देश सुण्या छन, क्याकि यो पबित्र सास्त्रमि लेख्या छ, तिनरो बचन सारा संसार भरि पुगिरइछ, रे तिनरा बचन संसारका सब ठाउँमि पुगिरइछ।