लूका 3:22 - डोटेली नयाँ करार22 रे पबित्र आत्मा ढुकुरका रुपमि उनमी ओलीबर आया। रे अग्गास बठेइ यिसो भणबर एक आवाज आयो, “तु मेरो प्यारो चेलो हइ, तुसित म भौत खुशी छु।” အခန်းကိုကြည့်ပါ။डोटेलि22 रे पबित्तर आत्मा एक ढुकुरका रुपमि उनरा वाँ आयो, रे स्वर्गबटहइ एक यसो आबाज आयो, “तम मेरा प्यारा चेला हउ, तम सङ मु भउत खुसि छु।” အခန်းကိုကြည့်ပါ။ |
तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।