लूका 3:16 - डोटेली नयाँ करार16 तइ पछा यूहन्नाले तिन सबलाइ भण्यो, “म तमलाइ पानिले बप्तिस्मा दिनउ, तर एक जाना म भण्न्ना महान छन, जइका जुताको ताना खोल्ल लायकको म आथिन। उनले तमलाइ पबित्र आत्मा रे आगोले बप्तिस्मा दिन्या हुन। အခန်းကိုကြည့်ပါ။डोटेलि16 तइपाछा युहन्नाले सप्पइखि भुन्यो, “मु त तमलाइ पानिले बप्तिस्मा दिनउ रे मु हइ ठुला एक जना आउन्नाछन्, मु त उनरा जुताका ताना फुकाउन्या लायकको लइ आथिन् उनुले तमलाइ पबित्तर आत्मा रे आगाले बप्तिस्मा दिन्याछन्। हेर उनुले हातमि नाज निफन्या सुप्पो लिसक्याछन्। အခန်းကိုကြည့်ပါ။ |