लूका 24:46 - डोटेली नयाँ करार46 उनले तिननलाइ भण्यो, “पबित्र सास्त्रमि यिसो लेखिया छ, कि ख्रीष्टले दु:ख भोग्दु रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ, အခန်းကိုကြည့်ပါ။डोटेलि46 उनुले तिनुनलाइ भुन्यो, “धर्म- सास्त्तरमि यसो लेखिया छ, कि ख्रिस्टले दुःख भोग्द् रे तेसरा दिनमि मर्याबटहइ जिउनो हुनपडन्छ, အခန်းကိုကြည့်ပါ။ |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।