40 यिसो भण्या पछा उनले तिननलाइ आफना हात रे खुट्टा धेकायो।
40 यसो भुन्या पाछा उनुले तिनुनलाइ आफना हात रे खुट्टा धेकायो।
मेरा हात रे खुट्टा हेर, मइ हु, मलाइ छोइबर हेर। क्याकि भुतको मासु रे हाड हुनइन, तर तमन धेकन्छौ, मेरा त छन।”
तर, खुशी रे अचम्म पड्या हुनाले तिननले आजी लगइ येशू जिउना छन भणि बिश्वास अद्द सकेइन। रे येशूले तिननलाइ भण्यो, “तमनसित याँ केइ खान्या चिज छ?”
इसो भणबर उनले तिननलाइ आफना हात रे कोखीको घा धेकायो रे प्रभुलाइ धेकिबर शिष्या खुशी भया।
तब उनले थोमालाइ भण्यो, “तेरा औला याँ राख, रे मेरा हात हेर तेरा हात याँ राख, रे मेरा कोखि समा पइ संका अद्द बन्द अर, रे बिश्वास अर कि म जिउनो छु।”