लूका 24:27 - डोटेली नयाँ करार27 येशूले तिननलाइ पबित्र सास्त्रमि मोशाले लेख्या कानुन बठेइ सुरु अरिबर सब अगमबक्ता सम्म, आफना बारेमि लेखिया सब कुरणीको ब्याख्या अर्यो। အခန်းကိုကြည့်ပါ။डोटेलि27 इसुले मोसाबटहइ लिबर सप्पइ अगम्वक्तानले धर्म- सास्त्तरमि उनरा बिसमि लेखिया कुराको अर्थ तिनुनलाइ खोल्दियो। အခန်းကိုကြည့်ပါ။ |
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।