Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 23:47 - डोटेली नयाँ करार

47 यो सब घटना धेकिबर कप्तानले यिसो भण्नाइ परमेश्वरको महिमा अर्यो, निश्चय नइ यिन धर्मि मान्स थ्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

47 यो सब घटना धेकिबर कप्‍तानले यसो भन्‍नोइ परमेस्‍वरको महिमा अर्‍यो, “साँच्‍चिलइ यिन मान्‍स धर्मि रइछन्।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 23:47
6 ပူးပေါင်းရင်းမြစ်များ  

पइ मन्दिरको पर्दा टुप्पा बठेइ ठेक सम्म दुइ भाग होइबर चिरियो, रे पृथ्बी हल्लियो चट्टान लगइ फुट्या।


जब सुबेदार रे उनसित येशूलाइ पहरा दिन्यावालनले भुइँचालो रे ताँ भाएका घटना धेक्यो तब भौत डराइबर इसो भण्यो साँच्चि यिन त परमेश्वरका चेलो रइछन।


जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


जो सुबेदार येशूका सामने कल्लिरइथ्यो जब येशूले जोरसित कल्ला हाल्या सुण्यो रे मर्या धेक्यो, उइले भण्यो, “साँच्चि यिन मान्स परमेश्वरका चेला रइछन!”


हामरो दण्ड त न्यायोचित छ, क्याकि हामले त हामरो कामको उचित फल भोग्या छौ, तर यिन मान्सले त केइ अनुचित काम अर्या आथिनन।”


यहुदि अगुवानले भण्यो, “मोशाको कानुन अन्सार तइले मृत्यु दण्ड पाउनु पणन्छ, क्याकि तइले आफइलाइ परमेश्वरको चेलो हु भणि भणन्छ।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ