लूका 23:35 - डोटेली नयाँ करार35 मान्स कलिबर हेद्दाथ्या। सासकले उनरो खिसि काट्टाइ भण्यो, “एइले औरलाइ बचायो, यो परमेश्वरका ख्रीष्ट रे उनरो चुनिया जन हो भण्या यइले आफइलाइ बचाउ।” အခန်းကိုကြည့်ပါ။डोटेलि35 मान्सन कल्लिबर हेरिरइथ्या। सासकनले उनरो गिल्ला अद्दाइ भुन्यो, “यइले अउरलाइ बचायो, रे यो परमेस्वरको ख्रिस्ट या उनरो चुनिया जन हो भन्या, यइले आफुलाइ बाचाउ!” အခန်းကိုကြည့်ပါ။ |
तमन प्रभु येशूका वाँ आयाछौ। उन एक भबनको जग बसाल्या मुल ढुड़गा जसाइ हुन, तर उन जिबित ढुड़गा हुन। उनलाइ भौत मान्सनले अस्वीकार अर्यो, तर परमेश्वरले उनलाइ चुन्यो रे उनलाइ भौत बहुमुल्य ठान्यो। रे जसेरि मान्सनले भबन ढुड़गाले बनाउनाहान, तसेरि परमेश्वरले लगइ तमनलाइ एक समुहमी जम्मा अराया छ, जइमि परमेश्वरको आत्माले बास अददाहान, ताकि तमनले येशू ख्रीष्टले हामरि निउति जी अर्यो, तसो पुजारिले बलि चढाउन्या जसा काम अद्द सक, जइले परमेश्वरलाइ खुशी पाणन्छ।