1 सब यहुदि महासभाका सब सदस्य उठीया, रे येशूलाइ पिलातस हाकिमको राजमहलमि न्याय अद्दाइलाइ लैया।
1 तइपाछा माहासभाका सप्पइ सदस्य उठ्या, रे इसुलाइ रोमि सासक पिलातसका वाँ लेइबर आया।
परभातइ बेला जमा भया मान्सन यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला दुइले उनलाइ आफ्नो यहुदि महासभामि लैय्या,
तिननले भण्यो, “हामलाइ कोइ साक्षि चाइनइन! क्याकी उइले परमेश्वरको निन्दा अर्याको हामले तसइका मुख बठेइ सुणिहाल्या।”
क्याकि भण्या साँच्चि तमनले अभिषेक अर्या, तमरा पबित्र सेवक येशूको बिरोधमी राजा हेरोद रे पन्तियस पिलातस हाकिम दुइ जाना, गैर-यहुदि रे इस्राएल देशका मान्सनसित इसइ सहरमि जम्मा भयाथ्या।