Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 22:20 - डोटेली नयाँ करार

20 यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो। येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, यो मेरो रगतमि स्थापित अरिन्या नयाँ करार हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

20 तसोइ अरिबर खाइसक्‍या पाछा उनुले बट्‍क्‍या समाइबर भुन्‍यो, “यो बट्‌क्‍या मेरा रगतमि बादिया नयाँ करार हो। यो रगत तमरि निउति बगाइन्‍या छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 22:20
13 ပူးပေါင်းရင်းမြစ်များ  

येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका पाप क्षमाकि निउति बलिदानका रुपमि बागाइन्या हो।


येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, परमेश्वरले आफना मान्सनसित बाध्या बाचालाइ अंगुरको रसले साबित अद्या हुन।


यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर यिसो भण्यो, “यो अंगुरको रसको कटौरा मेरो रगतमि भया नयाँ करार हो। जब तमन यो पिउन्छौ, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।”


नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।


तमन परमेश्वर रे मान्सनका बिचमि नयाँ करारका मध्यस्थकर्ता येशूका वाँ आयाछौ, रे छर्केका रगतका वाँ आएका छौ, जइले हाबिलको रगत जसो न्यायकी निउति कला हाल्लूका सट्टा क्षमाका बारेमि भणन्छ।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


तबइकिलाइ ख्रीष्ट नयाँ करारका मध्यस्थकर्ता हुन, उन मर्या हुनाले पइल्लिका करारमी भया बेला अर्या पाप बठेइ मान्सनलाइ छुटकारा दियो। तबइकिलाइ परमेश्वरले बोलाया मान्सनले उनले प्रतिज्ञा अर्या आशिस पाउनाहान, जो आशिस सदाइकि निउति रन्या हो।


क्याकि सम्पतिको मालिक बाँचन्ज्या सम्म तइ इच्छापत्रको केइ महत्व हुनइन। त्यो मान्स मर्या पछा मान्तर तइ इच्छापत्रको महत्व हुन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ