Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 21:34 - डोटेली नयाँ करार

34 तर तमन आफना बिसयमि होस अर्या, नत्र भण्या भोग-बिलास, मतवालीपन रे जीवनको फिक्रिले तमरो मन दबेलो, रे तमनमि अचानक पासो जसोइ आइ पड्डे हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

34 “रे तमु आफना बिसयमि होसियार बस, नति त भोग बिलासमि मात्‍तिबर रे जिबनका चिन्‍ता फिक्रिले तमरो मन दबाइ राख्‍द्‌या छ। रे तमुमि एकइबर त्‍यो दिन पासोहाल्‍या जसेरि आउन्‍या छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 21:34
37 ပူးပေါင်းရင်းမြစ်များ  

जो बि काणाका बिचमि पण्या बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तिनन संसारको फिक्री रे धन सम्पतिका लोपले अद्दा मुर्ख बन्नाहान। तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिस्दाहान रे परमेश्वरको इच्छा अनसार जीवन जिउनाइन।


पइ तमन सदाइ होशियार हुनु पणन्छ, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन रे उनले तमनलाइ यहुदि सभाघरमी मान्सनका बिचमि हाणन्या हुन, क्याकि तमन मेरा शिष्या हौ, तमनलाइ बाध्य गराइन्या छ कि तमनलाइ हाकिमका रे सासकका वाँ लइजान्या हुन, ताकि उन तमरो न्याय अरुन। तइको परिणाम तमन उनरा बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हौ


तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिसदाहान रे परमेश्वरको इच्छा अनुसार जीवन जिउनाइन। रे और चिजको चाहाना तिनरो जीवनमी आउछ रे परमेश्वरको बचनमी बाधा ल्याउछ। रे तिनन बिना फलको जीवन जिउनाहान।


तर प्रभु येशूले जबाफ दिइबर तइलाइ भण्यो, “मार्था, मार्था, तु भौत कुरणिका बिसयमि चिन्ता अरन्छेइ, रे ब्याकुल हुन्छेइ।


तमन मेरो फर्कि आउन्या लगइ तयार र, क्याकि म, मान्सको चेलो इसा बेलामि स्वर्ग बठेइ आउन्या हु जब तमनले मेरो आउन्या आसा अदद्या होनु।”


तु जी अरन्छइ तइका बिसयमि सचेत हो। यदि तेरा बिश्वासि भाइले अपराध अर्यो भण्या तइलाइ हप्का, रे यदि तइले पस्तायो भण्या तुइले तइलाइ क्षमा अर।


क्याकि त्यो दिन यिसेरी सारा धर्तीमि बस्या सबमि यो आइ पड्डे हो।


उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग।


जो बि काणाका बिचमि पण्याको बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तर पछा यइ जीवनका चिन्ता, धन, सुख-चैनमि पडिबर बड्ड पाउनइन रे तिनरो फल पाक्द पाउनइन।


तर इसा मान्सनको संगत जन अर्या भणबर मइले तमनलाइ लेख्या, जइले आफइलाइ बिश्वासि हु भणि भणन्छ, तर साच्ची जो व्यभिचारि, अथवा लोपारि, अथवा मुर्तिपुजक, अथवा निन्दा अद्द्या, अथवा दराहा, अथवा ठग हो। तसा मान्ससित त खानाइ लगइ बसउ जन।


चोर, लोपारि, दराहा, निन्दा अद्द्या, ठग हुनाहान तिनन परमेश्वरका राज्यका हकदार हुन्या हइन।


मुर्तिपुजा, मन्त्रतन्त्र, दुश्मनी, झगडा, इर्ष्या, क्रोध, स्वार्थिपन, फुट, गुटबन्दि,


केइ कुरणीमि लगइ चिन्ता जन अर, तर तम हरेक परिस्थितिमि प्रार्थना रे निबेदनले धन्यवादसित तमरा बिन्ति परमेश्वरलाइ चढा।


सतर्क हो, कि कोइ मान्स परमेश्वरको अनुग्रह पाउनाइ असफल जन होउ, रे कसइलाइ तमरा बिचमि समस्या ल्याउन जन दिय। तइ किसिमका मान्सले तमन भौतलाइ भ्रष्ट पाणन्छ।


तर ख्रीष्ट पक्‍का फर्कि आउन्याहुन। उन चोरकि जसेरि अचानक फर्कि आउन्याहुन। तइ बेला अग्गासमी ठुलो आवाज हुन्या हो, रे अग्गास हराउन्या हो। अग्गासमी भया सुर्य, चन्दमा रे तारा आगाले पुरा रुपमि नास हुन्या हो। तइ दिन, मान्सनले पृथ्वीमि अर्या सब काम तिनरा न्याय अददाइ निउति परमेश्वरले प्रकट अद्दया हुन।


तबइकिलाइ प्रिय हो, तमनले यिन कुरणीको प्रतिक्षा अर्या हुनाले परमेश्वरलाइ खुशी बनाउन्या, पबित्र रे दोस नभया जीवन बिताउन्या अर रे एक अर्खासित सान्तिमि बस।


तमनले पइल्ली सुण्या रे बिश्वास अर्या शिक्षालाइ याद अर। तमनलाइ जी सिकाइया थ्यो तइलाइ पालन अर, तमरो लापरबाइ बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क। यदि तमनले लापरबाइ अद्द छाड्यानु भण्या, मेरो आगमन एक चोरको आगमन जसोइ अचानक हुन्या हो, रे तमनलाइ त्यो बेला लगइ था हुनइन जब म तमनलाइ सजाय दिन आउनउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ