4 यूहन्नालाइ मान्सको बप्तिस्मा दिनाइ कइले पठायो? मलाइ जबाफ दिय मान्सले कि परमेश्वरले।”
4 युहन्नाले बप्तिस्मा दिन्या अधिकार स्वर्गबटहइ थ्यो, कि मान्सबटहइ थ्यो?”
म उठीबर आफना बाका वाँ जान्या हु’, रे उनलाइ भण्न्या हु, ‘बा, मइले परमेश्वरको बिरुद्दमि रे तमरा नजरमि पाप अरिराइछु।
उनले तिननलाइ जबाफ दियो, “म तमलाइ एक प्रश्न सोद्दउ, मलाइ तमनले तइको जबाफ दिय।
पइ तिनन यिसो भण्नाइ आपसमी बहस अद्द पस्या, “यदि त्यो स्वर्गका परमेश्वर बठेइ भण्नाउ भण्या, तमले यूहन्नामी क्याकि बिश्वास अर्यान भणि तिन भण्न्या हुन।
परमेश्वरले यूहन्ना नाउँ भया एक जानो मान्स पठायो।