Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 20:38 - डोटेली नयाँ करार

38 रे उन तिन मान्सनका परमेश्वर हुन जो जिउना छन! क्याकि सब चिज उनराइ निउति जिउना छन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

38 उन मर्‍याका परमेस्‍वर हइनन्, रे जिउनाका परमेस्‍वर हुन क्‍यालाइकि सप्‍पइ उनरि निउति जिया छन्।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 20:38
18 ပူးပေါင်းရင်းမြစ်များ  

‘म अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु’ भौत समय पछा तिनन मर्या। तबइकिलाइ उन मर्या मान्सनका परमेश्वर होइन, रे उन तिन मान्सनका परमेश्वर हुन जो जिउना छन!”


तबइकिलाइ उन मर्या मान्सनका परमेश्वर होइन, रे उन तिन मान्सनका परमेश्वर हुन जो जिउना छन! तमन गलत छौ!”


तइ पछा मोशाको कानुन सिकाउन्यावलामि हइ कसइ कसइले भण्यो, “गुरुज्यू, तमले निकोइ भण्या।”


आब केइ समय पछा संसारले मलाइ कभइ धेक्द्या आथिन, तर तमन मलाइ धेकन्छौ। क्याकि म आजी जिउनो हुन्या हु, रे तबइकिलाइ तमन लगइ जिउना हुन्या हौ।


मेरा पिता जइले मलाइ पठायो, उनले जीवन दिनाहान। जसेरि उनले मलाइ जीवन दियो, तेसरी म लगइ तइ मान्सलाइ जीवन दिनउ, जइले मेरो शरीर खान्छ।


क्याकि दुर्बलतामि उन क्रुसमि टाँङिया तर परमेश्वरकि सक्तिमि उन जिउना छन। ख्रीष्ट कमजोर भया जसेरि हाम लगइ कमजोर छौ, तर तमन सितको हामरो ब्यबहार अददाइलाइ परमेश्वरको सक्ति बठेइ हाम उनसितइ जिउन्या हौ।


परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।


तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।


तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ