Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 20:17 - डोटेली नयाँ करार

17 तर उनले तिननलाइ हेरिबर भण्यो, यो लेखिया कि हो? जइ ढुङालाइ भबन बनाउन्याले रद्द अर्यो, तेइ चाइ कुना सीर-ढुङो बन्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

17 रे इसुले तिनुनलाइ हेरिबर भुन्‍यो, “यो लेखिया अर्थ कि हो? “‘जइ ढुङालाइ घर बनाउन्‍याले रद्‌दि अर्‍यो। त्‍यो ढुङो कुनाको सिर ढुङो बन्‍यो।’

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 20:17
17 ပူးပေါင်းရင်းမြစ်များ  

येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’”


येशूले वलतिर पलतिर हेरिबर आफ्ना शिष्यालाइ भण्यो, “धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्स भौत असजि छ।”


कि तमले पबित्र सास्त्रमि यो पढयानु खीष्टको तुलना महत्वपूर्ण ढुङा सित अरिराइछ? परमेश्वरको बचनले इसो भणन्छ, “जइ ढुङा घर बनाउन्याले खितदिय, तेइ ढुङा घरको भौत महत्वपूर्ण ढुङा बन्यो।


उनले वलतिर पलतिर सब ठाउँ हेर्यो उन रिसाया रे उदास भया क्याकि उन सब सहमत भयइन रे तइ मान्सलाइ भण्यो, “तेरो हात सिदा अर।” तइ लुलो मान्सले येशूतिर आफ्नो हात लइय्यो रे त्यो निको भयो।


जब येशू यरुशलेम सहर नजिकइ आइपुग्या रे सहरलाइ धेक्यो, उन तइका निउति रोया,


म तमनलाइ भण्नउ, ‘उनलाइ अपराधिसित अपराधिका जसो ब्यबहार अरियो’ भणि पबित्र सास्त्रमि लेखियकि कुरणी ममि पुरा हुनुइ पणन्छ। हो, मेरा बारेमि लेखिया कुरणी साच्ची हुन्नाछ।”


तइ पछा येशूले फर्किबर पत्रुसलाइ हेर्यो। “आज दुइ बेर भाल्या बास्सा हइ पइल्ली तीन बेर सम्म तु मलाइ इन्कार अद्देहइ” भणि भण्या प्रभुको बचन पत्रुसलाइ याद आयो।


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


तर तिनन काइ पबित्र सास्त्रमि लेखिरइछ ‘तिननले मलाइ बिनाकारण घृणा अर्यो।’ भणन्या बचन पुरा होउ भणबर यो भया हो।


‘येशू ख्रीष्ट तेइ ढुङ्गो हुन, जइका बारेमि पबित्र सास्त्रमि लेखिया छ कि जइ ढुङ्गोलाइ घर बनाउन्या मिस्तिरिले इन्कार अर्यो, तेइ ढुङ्गो अइल कुनाको सीर ढुङ्गो हुन आइरइछ।’


तमन घर जसाइ, रे छान्या शिष्य रे अगमबक्ता जग जसाइ हुन, रे यइका कुन्या ढुङ्गो येशू ख्रीष्ट आफइ हुन।


यो पबित्र सास्त्रमि परमेश्वरले भण्या जसोइ छ, हेर! म यरुशलेम सहरमि कुनाको ढुङा जसोइ कसइलाइ राख्दा छु। उन जग बसाल्लाइ चुनिया एक बहुमुल्य ढुङा जसो हो। जइले उनमी भरोसा अरन्छउ सर्ममि पड्डया आथिन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ