Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 2:9 - डोटेली नयाँ करार

9 प्रभुका एक स्वर्गदुत तिनरा वाँ धेका पड्या रे प्रभुको चमक तिनरा वलतिर पलतिर चम्क्यो, रे तिनन बड्ताइ डराया।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

9 परमप्रभुका स्‍वर्गदुत तनरा वाँ धेकिया परमप्रभुको उजालो तिनरा चारइतिर चम्‍कियो, त्‍यो धेकिबर ग्‍वाला डरले काम्‍द लाग्‍या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 2:9
27 ပူးပေါင်းရင်းမြစ်များ  

तइ पछा जब उन यिन कुरणी बिचार अद्दाथ्या, सुइनामी प्रभुका स्वर्गदुत धेका पड्या, रे उनलाइ यिसो भण्यो, “योसेफ, राजा दाउदका बंस, मरियमलाइ तेरि स्वानिका रुपमि स्वीकार अद्दाइ जनडराइ, क्याकि जो तइका गर्भइनि छन, उन पबित्र आत्माका सक्ति बठेइ हुन।


स्वर्गदुतले तइका वाँ गइबर भण्यो, “तुलाइ अबिबादन, परमेश्वरले तुलाइ भौत आशिस दिया छ। प्रभु तुसित छन।”


तसइ इलाकामी केइ गोठाला थ्या, जइले चौडमि बसिबर रातमि आफना बगालको हेरबिचार अरन्थया।


जब तिन यइ बारेमि अलमल पडेइथीन, तब चम्किलो लत्ता लाया दुइ बैकान तिनरा नजिकइ खडा भया।


यशैया अगमबक्ताले यिन कुरणी भण्यो, क्याकि तिनले येशूको भबिष्यको महिमा धेकबर, उनरा बारेमि भण्यो।


उतन्जेइ प्रभुका एक स्वर्गदुत पत्रुसका नजिकै धेका पड्या, रे झेलमि उज्यालो चम्कियो। स्वर्गदुतले पत्रुसलाइ घाचघच्यायो रे “छिटाइ उठ” भणबर तिनलाइ उठायो। तब साङला तिनरा हात हइ खुस्या।


क्याकि जइ परमेश्वरको म हु, रे जइको आराधना म अद्दउ, उनरा एक स्वर्गदुत बेलि रात मेरा वाँलाइ कल्लिया।


तर प्रभुका एक दुतले रात झेलका ढोका खोल्दियो, रे तिननलाइ बाइर लेइबर भण्यो,


हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन।


तबइकिलाइ परमेश्वरले भण्यो, “अनारा बठेइ उजालो चम्कउ।” रे उनइ परमेश्वरले हामरा हृदयमि ज्योति जसोइ हामलाइ ज्ञान दियो, ताकि हामले परमेश्वरको महिमा येशू ख्रीष्टमी प्रकट भया धेक्दसकु।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


रे ताँ को दृश्य यिसो डर लाग्द्या थ्यो, कि मोशाले लगइ म डरले काम्दाछु भणिराइथ्यो।


यइ पछा मइले एक स्वर्गदुत स्वर्ग बठेइ तल्तिर आया धेक्या। उइसित ठुलो अधिकार थ्यो उइको ठुलो चमकका लाग्दा जम्माइ पृथ्बी उजालो भयो।


रे मइले एक ठुलो सेतो सिंहासन, रे तइमि बसिर्यालाइ धेक्या। धर्ति रे अग्गास उनरा उपस्थिति बठेइ भागिबर गया, रे कसइले धर्ति रे अग्गासलाइ आजी धेकेइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ