42 जब येशू बार वर्षका भया, तब उन चाडका रित अन्सार यरुशलेम सहरमि गया।
42 इसु बार बर्सका हुनज्या उनरा इजा-बाले आफना रिति अन्सार उनलाइ लइजाइबर चाड मान्न गया।
येशूका इजा-बा निस्तार काजबारमि बर्ष बर्षै यरुशलेम सहर जान्या अरन्थया।
चाडका दिन सकिया पछा मरियम रे योसेफ फर्किन्या बेला बालक येशू यरुशलेम सहरमि रया। यइ कुरणी उनरा इजा-बाले पत्ता पाएइन।
उन नासरत गाउँमी फर्किबर गया, जाँ उन हुर्क्या। उन आफ्नो चलन अन्सार बिश्राम दिन यहुदि सभाघरमी गया, रे पबित्र सास्त्र पड्डाइलाइ कलिया।
जब उन गालील जिल्लामि आया, तब उनले यरुशलेम सहरमि चाडका बेलामि जी लगइ अरिराइथ्यो तिन सब काम धेक्या हुनाले गालील जिल्लाका मान्सनले उनरो स्वागत अर्यो, क्याकि तिनन लगइ चाडमि गइरइथ्या।