40 बालक बुद्दिले भरिबर बड्डाइ रे बलियो भयो, रे परमेश्वरको अनुग्रह उनमी थ्यो।
40 इसु तागतमि, बुदिमि ग्यानमि भरिनाइ गया परमेस्वरको अनुग्रह उनमि थ्यो।
रे बालक बुद्दिले भरिबर बड्डाइ रे बलियो भयो। उनले इस्राएल देशका मान्सनलाइ प्रचार नअरनज्या सम्म उन एकान्त ठाउँमि बस्या।
सुण्न्या सब उनरो समज-सक्ति रे उनले दिया उत्तरमी छक्क पडन्थ्या।
रे येशू बुद्दिले भरिबर, कदमि रे परमेश्वरको रे मान्सको अनुग्रहमी बड्डाइ गया।
बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
तिनन येशू ख्रीष्टका छान्या शिष्याले ठुला सक्तिसित प्रभु येशू मर्या बठेइ जिउना भया छन भणबर गवाही दिन्थ्या, रे तिनन सबमि ठुलो अनुग्रह रयाथ्यो।
छाड्डीबार, प्रभुको अपार सक्तिले आत्मामी बलिया होउ।
तबइकिलाइ तिमोथी जो मेरो चेलो जसोइ छइ, परमेश्वरले येशू ख्रीष्ट बठेइ दिया अनुग्रहमी लगातार बलियो होउ।