लूका 2:37 - डोटेली नयाँ करार37 रे बिधवा रइबर उन चौरासी बर्षकि थिन। उनले कभइ मन्दिर छाड्नथीन्न, तर उपवास रे प्रार्थनासित रातदिन आराधना अरन्थीन। အခန်းကိုကြည့်ပါ။डोटेलि37 तिन चउरासि बर्सकि थिन् रे तिन मन्धिर छाणन्थिनन्, उबास, प्रार्थना रे आराधना दिनरात अरन्थिन् परमेस्वरलाइ माणन्थिन्। အခန်းကိုကြည့်ပါ။ |
जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।