लूका 2:34 - डोटेली नयाँ करार34 शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन। အခန်းကိုကြည့်ပါ။डोटेलि34 सिमियोनले तनलाइ आर्सिबाद दिबर बालखइ इजा मरियमलाइ भुन्यो, “सुन इज्राएलमि मुक्तिदिन्या रे नास अद्या भनिबर परमेस्वरले तमरा बालखलाइ छान्याछन्, परमेस्वरले धेकाया चिन्ह हुन्। कतिबइले निको नमाणिबर आफना ह्रिदयका बिचार धेकाउन्या छन्। အခန်းကိုကြည့်ပါ။ |
यिनइ मल्कीसेदेक पुजारि शालेम सहरका राजा रे सर्वोच्च परमेश्वरका पुजारि थ्या। उनरो नाउको अर्थ “न्यायसित राज्य अद्द्या राजा” हो, रे शालेमको राजाको अर्थ “सान्तिका राजा” हो। पबित्र सास्त्रमि उनरो बा, उनरी इजा, रे उनरा पुर्खा अथवा उनरो जन्म, अथवा उनरो मृत्युको बारेमि केइ कुरणी लेखिया आथिन। उन सदाइकि निउति पुजारि छन। तबइकिलाइ उन परमेश्वरको चेलो जसा छन। जब अब्राहाम चार राजालाइ मारिबर आउनाथ्या, तब मल्कीसेदेकको उनसित भेट भयो रे आसिर्बाद दियो। रे अब्राहामले युद्द बठेइ जितिबर पाया सब चिजको दशांश दियो।