लूका 2:29 - डोटेली नयाँ करार29 “आब हे परमप्रभु, आस म, तमरो नौकरलाइ तामले बाचा अर्या अन्सार सान्ति सित मद्द दिय। အခန်းကိုကြည့်ပါ။डोटेलि29 “परमेस्वरले आफना प्रतिग्या पुरा अद्दाहान्। आब मु सान्तिले मद् पाउ। အခန်းကိုကြည့်ပါ။ |
आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”