लूका 2:13 - डोटेली नयाँ करार13 तब एक्कासि तिन स्वर्गदुतसित स्वर्गीय सेनाको एक ठुलो दल धेका पड्यो। परमेश्वरको प्रसंसा अद्दाइ तिननले भण्यो, အခန်းကိုကြည့်ပါ။डोटेलि13 तनज्या ताँ अउरलइ स्वर्गदुत धेकिया, परमेस्वरको बडाइ अद्दाइ गित गाउन लाग्या। အခန်းကိုကြည့်ပါ။ |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।