राजा हेरोदले जन्म्या बालकको उमेर था पाउनाइलाइ बुद्दिमान मान्सन जइले ताराको बारेमि पढाइ अरनथ्या, तिननलाइ गोप्यमी बोलाइबर तारा ठीक कइ बेला धेका पड्या हो भणबर सोध्यो।
“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! तम मान्सलाइ स्वर्गका राज्यमि जानाइलाइ अनुमति दिनानु, क्याकि तमन न त आफ पसन्छौ, न त औरलाइ पस्स दिन्छौ।