25 तिननले तइलाइ भण्यो, “हजुर, तइसित त दस सिक्का छनइछन।”
25 तिनुनले तनलाइ भुन्यो, ‘हजुर, तइसङ त दस सिक्का छनइछन्!’
तब मालिकले ब्यवस्थापकलाइ बोलाइबर भण्यो, ‘तेरो बारेमि म जी सुण्ना छु त्यो कि हो? तुइले मेरा रुप्याले कीअरि तइको हिसाब दे। आब बठेइ तु ब्यवस्थापक रन्या आथिनी।’
तब नजिकै कलियालाइ तइले भण्यो, तइ बठेइ त्यो सिक्का खोसीबर दस सुनका सिक्का भयालाइ दिइदिय।
म तमनलाइ भण्नउ, जइले बुज्जया इच्छा अरन्छ तइलाइ परमेश्वरले बुज्जया सक्ति दिनाहान, रे जइले बुज्जया इच्छा अद्दइन कि म कि सिकाउन्नाछु, तइको बुज्जया सक्ति परमेश्वरले खोस्साहान।