Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 18:43 - डोटेली नयाँ करार

43 पइ उतनजेइ त्यो धेक्द्या भयो, रे परमेश्वरको प्रसंसा अद्दोइ त्यो उनरा पछा लाग्या। यो धेकिबर सब मान्सले परमेश्वरको प्रसंसा अर्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

43 रे उन्‍जेइ त्‍यो मान्‍स धेक्‍द्‌या भयो, रे परमेस्‍वरको प्रसम्‍सा अद्‌दोइ त्‍यो उनरा पाछा लाग्‍यो। त्‍यो धेकिबर सप्‍पइ मान्‍सनले परमेस्‍वरको प्रसम्‍सा अर्‍यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 18:43
30 ပူးပေါင်းရင်းမြစ်များ  

कि अन्धा धेक्दाहान, लङडा हिट्टाहान, कोणी सुद्द हुनाहान, टोल्या सुण्नाहान, मर्या जिउना हुनाहान, गरिबलाइ सुसमाचार सुणाइन्छ।


अन्धा रे लंगडा मन्दिरमि उनरा वाँ आया, रे तिनलाइ येशूले निको पाण्यो।


जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


उनले यिन कुरणी भणि सक्या पछा उनरा बिरोधी सब लाजमि पड्या, तर उनले अर्या सब महान काममी मान्सन आनन्दित भया।


जब उन यरुशलेम सहर नजिक तइ ठाउँमा आया जाँ बठेइ बाटा तलतिर जैतुनका डाँडा तिर जान्छ, ताँ आउन्ज्या शिष्याको सारा भिडले आफले धेक्या सब अचम्मका कामका निउति रमाउनाइ, परमेश्वरको प्रसंसा अद्दाइ कला हाल्ल पस्या,


उइका नजिकै गइबर उनले जरलाइ हकार्यो, रे जरले उइलाइ छाड्यो, उतनजेइ उठीबर उइले तिननलाइ खानाइ दियो।


तब सब मान्सनले अचम्म माण्यो, रे तिननले परमेश्वरको महिमा अर्यो, रे डराइबर यिसो भण्यो, “आज हामले अचम्मकी कुरणी धेक्या।”


परमेश्वरको महानता धेकिबर तिनन जम्माइ छक्‍क पड्या। येशूले अर्या एक-एक काम धेकिबर सब जाना छक्‍क पड्या, उनले आफना शिष्यालाइ भण्यो,


यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।”


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


तिननले सजाय दिन्या केइ उपाय नभइबर यिननलाइ आजी बड्ता धम्कि दिबर छाडदियो। क्याकि जी घटना घटिरइथ्यो, तइको निउति सब मान्सनले परमेश्वरको महिमा अद्दाथ्या।


तबइकिलाइ तिननले परमेश्वरलाइ मेरा जीवनमी अर्या कामकी निउति परमेश्वरको महिमा अर्यो।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ