इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।
तमन सबलाइ रे इस्राएल देशका सारा मान्सनलाइ था होउ, कि यो नासरत गाउँका येशू ख्रीष्टको नाउँमि निको भया छ, उनइ येशू ख्रीष्ट जइलाइ तमनले क्रुसमि टाङयाथ्या। तर परमेश्वरले उनइलाइ मर्या बठेइ जिउना बनायो। आज उनरोइ नाउँ बठेइ यो मान्स तमरा अगाडी निको भया छ।
क्याकि पबित्र सास्त्रमि परमेश्वरले भण्नाहान ग्रहणयोग्य समयमि मइले तमरो पुकार सुण्या रे मुक्तिका दिनमि मइले तमनलाइ सहायता अर्या। सुण, ग्रहणयोग्य समय अइल हो, मुक्तिको दिन अइल हो।