Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 18:19 - डोटेली नयाँ करार

19 येशूले जबाफ दियो, “तम मसित क्याइ असल भणन्छौ? एक मान्तर परमेश्वर बाहेक और कोइलगइ असल आथिन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

19 इसुले तिनलाइ भुन्‍यो, “तम मुलाइ क्‍याकि असल मान्‍स भुनन्‍छउ? एक परमेस्‍वरबाहेक कोइ असल आथिन्‌।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 18:19
10 ပူးပေါင်းရင်းမြစ်များ  

स्वर्गदुतले तइलाइ जबाफ दिइबर भण्यो, “पबित्र आत्मा तुमि आउन्याहुन, रे परमप्रधानका सक्तिको छायाँ तुमि पड्डया हो। तबइकिलाइ तु बठेइ जन्मयाको बालक पबित्र हुन्या हुन, रे उन परमेश्वरका चेलो भणिन्याहुन।


तमन दुष्ट होइबर लगइ आफना चेला चेलीलाइ निको चिज दिन जाणन्छौ भण्या, तमनका स्वर्गीय पिताले उनसित माग्द्यालाइ कति बड्ता अरिबर पबित्र आत्मा दिनाहान।”


कसइ एक सासकले येशूलाइ यिसो भणबर सोध्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”


तु परमेश्वरको आज्ञा त जाणन्छइ: हत्या जन अरेइ, व्यभिचार जन अरेइ, जन चोरेइ, झुटि गवाही जन दिएइ, धोका जन दिएइ, आफ्नो बा रे इजाको आदर अरेइ।”


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


येशू हामलाइ चाइयाको यहुदि प्रधान पुजारिका राजा हुन। उन पबित्र, निर्दोष, सुद्द रे परमेश्वरले उनलाइ पापी मान्सन बठेइ छुटाइबर सब भण्ना मल्तिर स्वर्गमि बसायो।


हरेक असल दान रे हरेक सिद्द बरदान हामरा पिता परमेश्वर बठेइ हो, जइले अग्गासमी भया सब ज्योति बनायो, परमेश्वर सदाइ एकनास छन रे उन छाँया जसेरि बदलिनाइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ