Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 18:17 - डोटेली नयाँ करार

17 साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

17 साँच्‍चि मु तमखि भुन्‍नउ, जइले बालखइ जसेरि परमेस्‍वरका राज्‍यलाइ ग्रहण अदइन त्‍यो कसइ रितिले तइ भित्‌र पस्‍या आथिन्‌।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 18:17
8 ပူးပေါင်းရင်းမြစ်များ  

रे भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, मन बदलिबर तमन नाना बालक जसा भयानु भण्या कभइ लगइ स्वर्गको राज्यमि पस्स पाउन्या होनु।


तर येशूले भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अद्द लायक छन रे नरम छन, तिनन स्वर्गको राज्यमि रन्या हुन।”


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


येशूले तिननलाइ आफना वाँ बोलाइबर भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अददु लायक छन रे नरम छन, तिनन परमेश्वरको राज्यमि रन्या हुन।


बिश्वासि भाइन हो, यिन कुरणी बुज्ज्या बारेमि बालक जन हौ, खराब कुरणीकी निउति बालक जसाइ निर्दोष बन, तर यिसा कुरणी बुज्जाइ परिपक्क्व बन।


आफ्ना बाको आज्ञापालन अद्द्या निका बच्चाइकि जसेरि परमेश्वरको आज्ञापालन अर। तमनले परमेश्वरको सत्यता नजाण्या बेला इच्छा भया ननिका काम जन अर जो तमन पइल्ली अद्द्या अरन्थ्या।


जसेरि नयाँ जन्म्या बालक आफ्नि आमाको सुद्द दुध खोजन्छ तसेरि तमनले परमेश्वरको बचन सिक्दाइ खोज्ज पणन्छ, ताकि तमन आत्मिक रुपमि परिपक्व हुन सक। तब छाड्डीबार, परमेश्वरले तमनलाइ यइ संसारका खराब चिज बठेइ पुरा रुपले बचाउन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ