“जब तु प्रार्थना अरन्छइ तब कपटि मान्स जसो जन होइ, क्याकि तिनन यहुदि सभाघरमी रे सडकका कुना-कुनामि मान्सनले धेकुन रे तिननलाइ महिमा अरुन भणि कलिबर प्रार्थना अद्दया मन अद्दाहन। साँच्चि म तमनलाइ भण्नउ, तिननले आफ्नो पुरा इनाम पाइ सक्या छन, त्यो भण्या मान्सनको प्रसंसा हो।
तर तम फरिसि मान्सनको समुहलाइ धिक्कार! क्याकि तमन पदम रे आरुद रे सब जडिबुटिको दशांश दिन्छौ, तर न्याय रे परमेश्वरका प्रेमको अपेक्षा अरन्छौ। तर और कामको लगइ अपेक्षा नअरिबर यिन काम लगइ तमनले अद्दु पड्या थ्यो।
हामरो धार्मिकताको घमण्ड अददाइ हामलाइ असम्भब छ। तइको त ठाउँ लगइ आथिन। रे इसो अद्द्या कारण कि छ? कि यो कानुन पालन अर्या हुनाले हो? बिलकुल होइन! यो त येशू ख्रीष्टमी भया हामरो बिश्वासको आधारमी हो।
क्याकि शारीरिक कसरतले तमरो शरीरलाइ सहायता अद्या हो, तर परमेश्वरको भक्ति हरेक किसमले फाइदाको हुन्छ, क्याकि यिन कुरणीले यइ जीवनमी रे आउन्या जीवनमी लगइ फाइदा हुन्छ।