36 दुइ जाना मान्सन खेतमी हुन्या हुन, एक लइजाइन्या हो, अर्खो चाइ छाडिन्या हो।
36 [दुइ जना मान्स खेतमि हुन्याछन्, एक जनो लइन्याछ, अर्खो छाडिन्याछ।]”
तइ बेला दुइ जाना खेत बारीमि हुन्या हुन, एक लइजाइन्या हो रे अर्खो छाडिन्या हो।
रे तिननले उनलाइ सोध्यो, “प्रभु यिन सब घटना काँ हुन्या हुन?” उनले तिननलाइ भण्यो, “सबले था पाउन्या हुन कि यो घटना काँ हुन्नाछ, जसेरि गिद्द जम्मा भया धेकिबर सबलाइ था हुन्छ कि डिङो काँ छ।”