Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 17:33 - डोटेली नयाँ करार

33 जइले आफ्नो प्राण बचाउनाइ खोजन्छ, तइले त्यो प्राण गुमाउछ, रे जइले आफ्नो प्राण गुमाउछ, तइले त्यो सुरक्षित राखन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

33 जइले आफनो जिबन बचाउन खोजन्‍छ, तइले त्‍यो गुमाउन्‍या छ, रे जइले आफनो जिबन गुमाउन्‍या छ, तइले त्‍यो बचाउन्‍या छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 17:33
7 ပူးပေါင်းရင်းမြစ်များ  

जइले आफ्नो प्राण यइ संसारमी जोगाउछ, तइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।


क्याकि जइले आफ्नो प्राण बचाउन चाहन्छ, उइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।


म तमनलाइ भण्नउ, तइ रात दुइ जाना एकइ बिस्तरामि हुन्या हुन। एक लइजाइन्या हो रे अर्खो छाडिन्या हो।


आफ्नो प्राणको प्रेम अद्द्याले त्यो गुमाउछ, रे आफ्नो प्राणलाइ यइ संसारमी तुच्छ ठान्याले अनन्त जीवनकी निउति त्यो सुरक्षित राखन्छ।


तमनले पाउन्या पिडा बठेइ जनडरा। सैतानले तमन मध्ये केइ जानालाइ मान्सन बठेइ पकोडन्छ रे तमरो जाँच अददाइलाइ तमनलाइ झेलमि पठाउनछ। तमले दस दिनकि निउति ठुलो समस्या अनुभव अद्द्या हौ। तर ममि बिश्वास अर्या हुनाले तमलाइ मारिया लगइ तमन कभइ हरेस जन खा, क्याकि म तमनलाइ अनन्त जीवन दिन्या हु, त्यो तमरो जितको पुरुस्कार हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ