Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 17:25 - डोटेली नयाँ करार

25 तर पइल्ली उइले भौत कष्ट सहनु पड्या हो रे यइ पुस्ताका मान्सन बठेइ बहिष्कृत हुनु पणन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

25 रे तसो हुन्‌ भन्‍नापइलि उइले भउत कस्‍ट सहन पड्‍या छ, रे यइ पुस्‍ताका मान्‍सनले उइलाइ असुइकार अद्‌या छन्।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 17:25
18 ပူးပေါင်းရင်းမြစ်များ  

येशू कसेरी यरुशलेम सहरमि जानु पणन्छ, यहुदि मान्सनका अगुवा रे धर्म-गुरु रे यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ भौत दु:ख भोग्दु पणन्छ, मद्दु पणन्छ रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ भणि उनले तइ बेला बठेइ आफना शिष्यालाइ बताउन लाग्या।


येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’”


तब येशूले भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नार्याउ। रे म, मान्सको चेलो यहुदि मान्सका अगुवा रे यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला बठेइ म पकरिनु पड्या हो रे तिनन बठेइ म मारिनु पड्या हो रे गैर-यहुदि मान्सनका हातमि म सुम्पिन्या हु।


कि तमले पबित्र सास्त्रमि यो पढयानु खीष्टको तुलना महत्वपूर्ण ढुङा सित अरिराइछ? परमेश्वरको बचनले इसो भणन्छ, “जइ ढुङा घर बनाउन्याले खितदिय, तेइ ढुङा घरको भौत महत्वपूर्ण ढुङा बन्यो।


येशूले आफ्ना शिष्यालाइ सिकाउन सुरु अर्यो कि म, मान्सको चेलोले भौत दु:ख भोग्दु पड्या हो, रे यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ तुच्छ सम्जिबर इन्कार अरिनु पड्या हो, रे मारिनु पड्या हो, पइ तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।


क्याकि येशू आफ्ना शिष्यासित भौत समय बिताइबर उनलाइ सिकाउनचाहन्थ्या। रे उनले भण्यो, “छिट्टाइ कसइले म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिन्या हो रे उन मलाइ माद्याहुन, रे तेसरा दिनमि म मर्या बठेइ जिउनो हुन्या हु।”


येशूले बार शिष्यालाइ अलग लैजाइबर बाटाइनि भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नाछु, रे म, मान्सका चेला बारेमि अगमबक्ताले लेख्या हरेक कुरणी पुरा हुन्या हो।


तिननले उइलाइ कोर्रा लाउन्या हुन रे माद्दया हुन, रे तेसरा दिनमि मर्या बठेइ जिउनो होइबर उठन्छ।”


उनले तिननलाइ भण्यो, “पबित्र सास्त्रमि यिसो लेखिया छ, कि ख्रीष्टले दु:ख भोग्दु रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ,


आजी उनले भण्यो, “म, मान्सको चेलोले भौत दु:ख भोग्दु पणन्छ, रे उनइ यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ बहिष्कृत हुन्या हो, मारिनु पड्या हो रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।”


उन आफनाइ मान्सनका वाँ आया, तर उनरा आफना मान्सनले उनलाइ अस्वीकार अर्यो।


इसो भयो ताकि यशैया अगमबक्ताले जी भण्याथ्यो, त्यो साच्ची होइजाउ, “हे परमप्रभु, हामरो सन्देश कइले बिश्वास अरेन, रे कसइले लगइ सम्जेइन कि यो परमेश्वरको अचम्मको सक्ति हो।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ