17 येशूले भण्यो, “कि निको भया दस जाना होइन्न ब? और नौ जाना काँ छन?
17 इसुले भुन्यो, “कि निको भया दस जना होइनन् ब? अउर नउ जना काँ छन्?
रे येशूलाइ धन्यबाद दिबर त्यो येशूका खुट्टाइनि घोप्टो पड्यो। त्यो एक सामरि मान्स थ्यो।
कि फर्किबर आउन्या यो गैर-यहुदि बाहेक परमेश्वरको प्रसंसा अदद्या और कोइ भएइन?”
क्याकि परमेश्वरलाइ पछेणिबर लगइ तिननले परमेश्वरलाइ दिनु पड्ड्या आदर दिएइन्न, न त धन्यबाद चडायो, तर तिनन आफना बिचारमी बेकाम छन, रे तिनरा मुर्ख बिचार सब गलत छन।