लूका 16:28 - डोटेली नयाँ करार28 क्याकि मेरा पाँच भाइ छन, रे म चाहनउ कि त्यो जाओस रे मेरा भाइनलाइ चेतावनी देलो, नत्र भण्या तिनन लगइ यइ कष्टको ठाउँमि आउन्याहुन।’” အခန်းကိုကြည့်ပါ။डोटेलि28 क्यालाइकि मेरा पाँच भाइ छन्, रे तइले जाइबर तिनुनलाइ चेतावनि दियाले हुनेइथ्यो नति तिनुन लइ इसइ दुःखका ठउँरमि आउन्याछन्।’ အခန်းကိုကြည့်ပါ။ |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।