Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 16:17 - डोटेली नयाँ करार

17 तर परमेश्वरको कानुन बठेइ एक मान्तर मेटिनु भण्ना अग्गासा रे धर्ति बिलाउनु सजी छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

17 रे परमेस्‍वरका निएम बटहइ एक मात्‍तरइ बिन्‍दु मेटिन भन्‍ना त स्‍वर्ग रे धर्ति हराइबर जान सजि छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 16:17
11 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि म साँच्चि तमनलाइ भण्नउ, जबसम्म अग्गासा रे धर्ति टलिबर जानइन, तब सम्म सब कुरणी पुरा नभइ कसइ किसिमले परमेश्वरको कानुन बठेइ एक मान्तर कि एक थोपलो लगइ हराउन्या होइन।


अग्गास रे पृथ्बी सकीबर जान्या हो, सदाइका निउति रन्या होइन तर मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हुन।


रे कि हाम इसइ बिश्वास बठेइ कानुनलाइ बेकामका बनाउनाउ? होइन, बिलकुल होइन! हाम कानुनलाइ यइको साँचो मुल्य दिन्नाछु।


तर प्रभुको बचन सदासर्वदा रहिरहन्छ।” यो बचन सुसमाचार हो जो तमनलाइ प्रचार अरियाथ्यो।


तर ख्रीष्ट पक्‍का फर्कि आउन्याहुन। उन चोरकि जसेरि अचानक फर्कि आउन्याहुन। तइ बेला अग्गासमी ठुलो आवाज हुन्या हो, रे अग्गास हराउन्या हो। अग्गासमी भया सुर्य, चन्दमा रे तारा आगाले पुरा रुपमि नास हुन्या हो। तइ दिन, मान्सनले पृथ्वीमि अर्या सब काम तिनरा न्याय अददाइ निउति परमेश्वरले प्रकट अद्दया हुन।


रे मइले एक ठुलो सेतो सिंहासन, रे तइमि बसिर्यालाइ धेक्या। धर्ति रे अग्गास उनरा उपस्थिति बठेइ भागिबर गया, रे कसइले धर्ति रे अग्गासलाइ आजी धेकेइन।


तब मइले नयाँ स्वर्ग रे नयाँ पृथ्बी धेक्या, क्याकि पुरानो अग्गास रे पृथ्बी समुद्र सहित हराइसक्या थ्यो। समुद्र त छनइ थेइन।


रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन, रे कोइलगइ आब कभइ मद्द्या आथिन, बिलाप रे पिडा लगइ अनुभव अद्द्या आथिन, क्याकि आब पुरानो संसार आथिन।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ