25 मान्सनको ठुलो भिड येशूसित जान्नाथ्यो, रे उनले फर्किबर तिननलाइ भण्यो,
25 एक दिन मान्सनको ठुलो भिड उनरा सङ जान्नाथ्यो, रे उनुले फर्किबर तिनुनलाइ भुन्यो,
इसइ बिच जब हजारौ मान्स जम्मा भया, याँ सम्मकि एकले अर्खालाइ चेप्द पस्या, उनले पइल्ली आफना शिष्यालाइ भण्न पस्या, “तमन फरिसि मान्सनका खमिर बठेइ साबधान बस। त्यो खमिर तिनरो कपटि आचरण हो।”
क्याकि म तमनलाइ भण्नउ, निम्तारामि हइ कसइल्लगइ मेरा भोजको स्वाद चाख्द पाउन्या आथिन।’”
“जो मान्सन मेरा वाँ आउनाहान तिनन तब सम्म मेरा शिष्या हुन सक्दाइनन, जबसम्म तिननले मलाइ आफना बा, इजा, स्वानी, चेलाचेली रे दाइ-भाइ, दिदि-बइनीलाइ रे आफनाइ प्राण हइ बड्ता प्रेम अद्दाइन्न।