Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 14:11 - डोटेली नयाँ करार

11 क्याकि हरेक जइले आफलाइ ठुलो बनाउछ, त्यो नानो बनाइन्या हो, रे आफलाइ नानो बनाउन्या ठुलो बनाइन्या हो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

11 क्‍यालाइकि हरेक जइले आफुलाइ ठुलो बनाउन्‍छ, त्‍यो नानो हुन्‍या छ। रे आफुलाइ नानो बनाउन्‍या ठुलो हुन्‍या छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 14:11
24 ပူးပေါင်းရင်းမြစ်များ  

जइले आफलाइ ठुलो पाणन्छ, त्यो निउचाइन्याछ रे जो आफलाइ निच्यो बनाउछ उ उच्चाइन्या हो।”


उनले आफ्नो महान सक्ति महान काम अद्दाइलाइ प्रयोग अरिराइछ। उनले घमण्डिलाइ तितर बितर पाडिदिराइछ।


उनले सासक बठेइ तिनरा सासन अद्द्या अधिकार खोसिराइछ, रे दिनलाइ उच्च बनाइराइछ।


तइ पछा उनले निउतो दिन्या फरिसिलाइ भण्यो, “तुइले बिहान अथवा बसाइतक भोज लाउन्ज्या, आफना साथीलाइ, आफना दाइ-भाइ अथवा तेरा आफान्तलाइ अथवा धनि पडउसिलाइ निउतो जनदेइ, नतित तिननले लगइ सट्टामि तुलाइ निउतो दिइबर तेरो गुण फर्काइ दिन्या हुन।


म तमनलाइ भण्नउ, यो कर उठाउन्या मान्स हो, फरिसि मान्स जब उ घर गयो तब परमेश्वरका अगाडी धर्मि ठहरिन्या हो। क्याकि हरेक जइले आफइलाइ ठुलो बनाउन्छ, त्यो नानो बनाइन्या हो, तर जइले आफइलाइ नानो बनाउन्छ, त्यो ठुलो बनाइन्या हो।”


बिश्वासिन, जो गरिब छन उनले खुशी हुनु पणन्छ कि उन परमेश्वरकीलाइ महत्वपूर्ण छन।


प्रभुका साम्ने आफलाइ नम्र बना रे उनले तमनलाइ सम्मान दिन्या हुन।


तर उनले झिक बडता अनुग्रह दिनाहान। तबइकिलाइ पबित्र सास्त्रमि यिसो लेखीराइछ, “परमेश्वरले घमण्डिको बिरोध अद्दाहान, तर नम्रलाइ अनुग्रह अददाहान।”


तसेरि जबान हो, बुढापाकाका अधिनमी बस। तमन सबले नम्रतासित एक अर्खालाइ सहयोग अददु पणन्छ। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “परमेश्वरले घमण्डिको बिरोध अददाहान, तर नम्रलाइ अनुग्रह अददाहान।”


तबइकिलाइ परमेश्वरका अगाडी नम्र होउ, जो सक्तिशाली छन, ताकि उनले चुन्या दिनमि तमनलाइ असल ठाउँमि उच्च पार्याको होस।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ