20 आजी उनले भण्यो, “परमेश्वरको राज्यलाइ म क्यासित तुलना अरुँ?
20 तइपाछा उनुले भुन्यो, “परमेस्वरको राज्यलाइ मु क्यासित तुलना अरु?
आब यइ पुस्ता तुलना म कि सित अरुँ? यो त बजारमि ना-न्नाना केटाकेटिले खेल्या जसो हो। केइ केटाकेटिले आफ्ना साथिनलाइ बोलाइबर भण्नाहान,
येशूले तिननलाइ आजी अर्खी काहानि सुणायो, “स्वर्गको राज्य एक इसा खेताला जसो हो जइले आफ्ना खेतमी असल गउँ रोप्यो,
तब उनले भण्यो, “परमेश्वरको राज्य कइ जसो छ? तइको तुलना म कइसित अरुँ?
त्यो खमिर जसो हो, जो एक स्वानी मान्सले पचास किलो धुलोइमि मिसायो, रे सब धुलामि फइलीयो।”