Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 12:56 - डोटेली नयाँ करार

56 ए कपटि हो! तमन अग्गास रे पृथ्बीका लक्षण भणिदिन सकन्छौ, तर यो बर्तमान समयमि परमेश्वरले कि अददाहान भणि यइको ब्याख्या अद्द जाण्नानु।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

56 ए कपटिन हो! तम अग्गास रे धर्तिका कुरा बताइदिन सकन्‍छउ, बर्तमान समयको अर्थ लाउन क्‍याकि जान्‍नानु?

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 12:56
12 ပူးပေါင်းရင်းမြစ်များ  

तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।


परभातइ भणन्छौ, ‘अग्गास रातो रे बादलले ढाकिरइछ, आज हुरि बतास आउन्या रइछ।’ तमन अग्गासको अवस्था हेरिबर दिन कसो हुन्छ छुट्याउन जाँणन्छौ, तर अइल हुन्नारया चिन्हको अर्थ खोल्ल सक्दानु,


तसेरि जब तमन दान दिन्छौ, तब धेकाउनाइलाइ बिगुल जन बजा, जसो कपटिले यहुदि सभाघरमी रे सडकमि मान्स बठेइ प्रसंसा पाउनाइ अद्दाहन। साँच्चि, म तमनलाइ भण्नउ, तिननले मान्सन बठेइ महिमा पाइ सक्या छन।


तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ