Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 12:30 - डोटेली नयाँ करार

30 क्याकि सन्सारका सब मान्सन यिन चीजका खोजीमि रनाहान। तमनका परमेश्वर पिताले जाण्नाहान कि तमनलाइ यिन चिजको खाँचो छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

30 क्‍यालाइकि सन्‍सारका सप्‍पइ मान्‍स इन कुराका खोजिमि हुनाछन्‌। तमरा परमेस्‍वर पिताले जान्‍नाहान कि तमुलाइ यिन जम्‍माइ कुराको खाचो छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 12:30
13 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि बोल्ल्या तमन आफइ होनु, तर तमरा पिता परमेश्वरका आत्मा तमन बठेइ बोलल्या हुन।


यिसेरी स्वर्गमि हुन्या तमरा पिताको यो इच्छा छ कि यिन नानामि हइ एक जाना लगइ नष्ट जन हुन।”


यदि तमनले आफना भाइनलाइ मान्तरइ ढोग अरन्छौ भण्या, तमन और मान्सनले भण्न्ना बड्ता केइ अर्यानु। गैर-यहुदि जइले परमेश्वरको कानुन माण्नाइन्न, उननले तसो अद्दहान।


तइ पछा येशूले इसो भणि राख्यो, “होस अर्या कि तमन मान्सलाइ धेकाउनाइ निका काम जन अर। नतित स्वर्गमि हुन्या तमरा पिता बठेइ तमनले केइलगइ इनाम पाउन्या होनु।


क्याकि गैर-यहुदि मान्सन जइले परमेश्वरको आज्ञापालन अद्दाइन तिननले यिन सब चिज खोज्जाहन, रे तमरा स्वर्गमि हुन्या पिताले तमनलाइ यिन सब चिजको खाँचो छ भणि जाण्नाहान, तबइकिलाइ चिन्ता जन अर।


तबइकिलाइ तिनन जसा जन हौ। क्याकि तमनले पितासित माग्दा हइ पइल्ली तमनलाइ कि-कि चिजको खाँचो छ, त्यो उन जाण्नाहान।”


कि खाउलो, कि पिउलो भणि तमन खोजीमि जनबस, रे चिन्ता लगइ जन माण्या।


तर परमेश्वरका राज्यको खोजी अर, रे यिन सब चिज तमनलाइ दिइन्या हो।


तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।


येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


तबइकिलाइ प्रभुले मलाइ दिया अधिकारसित म तमनलाइ यो भण्नउ कि अबिश्वासी मान्सन जसेरि तिनरा ब्यर्थका बिचारमी उद्देश्यहिन जीवन जन बिता।


तर तमन परमेश्वरलाइ नचिन्न्या अविश्वासीकी जस्या आफना शरीरका दुष्ट इच्छाको दास जन बन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ