लूका 12:10 - डोटेली नयाँ करार10 यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भणेले, तइलाइ क्षमा हुन्या हो, तर जइले पबित्र आत्मा बिरुद्द निन्दा अरन्छ, तइलाइ क्षमा हुन्या आथिन। အခန်းကိုကြည့်ပါ။डोटेलि10 “हरेक जइले मान्सका चेलाका बिरुदमि बोलन्छ, तइलाइ छिमा हुन्या छ, रे जइले पबित्तर आत्माका बिरुदमि बोलन्छ तइलाइ छिमा हुन्या आथिन्। အခန်းကိုကြည့်ပါ။ |
यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।