लूका 11:42 - डोटेली नयाँ करार42 तर तम फरिसि मान्सनको समुहलाइ धिक्कार! क्याकि तमन पदम रे आरुद रे सब जडिबुटिको दशांश दिन्छौ, तर न्याय रे परमेश्वरका प्रेमको अपेक्षा अरन्छौ। तर और कामको लगइ अपेक्षा नअरिबर यिन काम लगइ तमनले अद्दु पड्या थ्यो। အခန်းကိုကြည့်ပါ။डोटेलि42 “धिक्कार तम फरिसिलाइ! क्यालाइकि तम पुदिना, मेथि, जडिबुटि जसानको दसाम्स दिन्छउ। न्याय रे परमेस्वरलाइ पिरिम अद्या कुरामि वास्ता अद्दानु, यिनइ कुराका सङसङइ तमुले न्याय रे पिरिम अद्द पणन्थ्यो।” အခန်းကိုကြည့်ပါ။ |
“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! क्याकि तमन पदम, सुप रे जिराको दशांश दिन्छौ, तर मोशाको कानुनका गहकिला बिषय अर्थात न्याय, दया रे बिश्वसनियताको इन्कार अर्न्छौ। तमनले दशांश दिन्या काम अद्दु पड्ड्या थ्यो, पइ तिन गहकिला बिसयको इन्कार नअददु पड्ड्या थ्यो।