Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 11:34 - डोटेली नयाँ करार

34 तेरो सरिरको बत्ति तेरो आँखा हो। तेरो आँखा ठीक छ भण्या तेरो सारा शरीर उजालो हुन्छ, तर त्यो खराब छ भण्या तेरो शरीर लगइ अनारो हुन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

34 तमरो सरिलको बत्‍ति तमरो आँखा हो। तमरा आँखा ठिक छन् भन्‍या तमरो पुराइ सरिल उज्‍यालो हुन्‍छ, रे त्‍यो खराब छ भन्‍या तमरो पुराइ सरिल अन्‍यारो हुन्‍छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 11:34
28 ပူးပေါင်းရင်းမြစ်များ  

पबित्र सास्त्रमि लेख्या कुरणी पुरा होउ, जइमि इसो लेखिया छ, ‘जो म अद्दउ तिन हेद्दा त हेद्दाहान रे बुजाइन, रे जो म भण्नउ सुण्नाइ त सुण्नाहान रे बुज्जाइन। नति त तिननले पाप अद्द छाडया हुन रे परमेश्वरतिर फर्कन्या हुन रे परमेश्वरले तिनरो पाप क्षमा अद्दया हुन।’”


लोभ, दुष्टता, छल कपट, कामुकता, कुद्रीष्टि, निन्दा, घमण्ड, मुर्खता बाइर निकलन्छ।


आँखा भया लगइ कि तमन धेक्दानु? कान भया लगइ कि तमन सुण्नानु? कि तमनलाइ याद आथिन,


तबइकिलाइ होस अर्या, तुमि भया उजालो अनारो नहोउ।


आब हेर प्रभु तुलाइ सजाय दिन्याबाला छन, रे तु आब केइ समय सम्म घामको उज्यालो नधेक्द्या होइबर कानो हुन्या हइ।” पइ उतन्जेइ कुइड़ो रे अनाराले तइलाइ ढाक्दियो, रे कसइले तइको हात समाइबर सायता अद्द्या छ भणि त्यो इथउथ जान लाग्यो।


तिनन एकै मनका होइबर मन्दिरमि एकइसित जमघट हुन्थ्या, रे घर-घरमि उन प्रभु भोजमि उपस्थित हुन्थ्या, रे तिनन खुशी रे सुद्द मनले मिलजुल खान्थ्या,


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


तर जसेरि सैतान स्यापका रुपमि आफना चलाकिले पइल्ली आइमाइ हव्वालाइ छल्यो, तसेरि तमरा बिचारले छ्लल्या हो रे तमनले ख्रीष्टको आदरमि आफ्नो पुरा रे सुद्द भक्ति अद्द छाड्डया हौ भणबर मलाइ डर लाग्या छ।


रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।


म प्रार्थना अद्दउ कि परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका महिमाका पिताले तमनलाइ उनरो आत्मा दिउन, जइले तमनलाइ बुद्दिमान बनाउन्या हो, रे परमेश्वरलाइ चीनाउन्या छ, ताकि तमनले उनलाइ चिन्न सक।


नौकर हो, डराइबर सम्मानसित तमनले ख्रीष्टलाइ अर्या जसेइ यइ संसारका तमनका मालिकको आज्ञापालन अर।


दास हो, तमनले आफ्ना संसारका मालिकले भण्या सब कुरणी माण रे मालिकलाइ आँखाका अगाडी मान्तर असल काम अरिबर खुशी बनाउन्या होइन, बरु तिननले नधेक्या बेला लगइ इमानदार भइबर प्रभुसित डराइबर असल काम अद्द्या अर।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ