5 जइ घर पस्सया हौ, पइल्ली भण यइ घरानामि सान्ति होइजाउ!
5 जइ घरमि जान्छउ पइलि भुण, ‘यइ घरमि सान्ति हउ!’
न पैसाको थैलो, नत झोला, न जुता बोक्या, न बाटामि कसइलाइ अबिबादन अर्या।
यदि ताँ सान्तिप्रिय मान्स रइछन भण्या तमरो सान्ति तइसित रन्या हो, तर नरइछ भण्या त्यो सान्ति तमराइ वाँ फर्किबर आउन्या हो।
तब येशूले तइलाइ भण्यो, “आज यइ घरका मान्सनमि मुक्ति आइरइछ, क्याकि यो लगइ अब्राहामको बंस हो।
तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात् इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।
रे ख्रीष्ट आइबर तमन गैर-यहुदि मान्सन जो परमेश्वर बठेइ टाडा थ्या, रे तमन यहुदि मान्सन जो परमेश्वरका नजिक थ्या, दुएइलाइ मिलापको सुसमाचार सुणायो।