Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 10:22 - डोटेली नयाँ करार

22 “मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

22 “मेरा पिताले सप्‍पइ थोक मुलाइ दिया छन्। चेलो को हो भनि पिता बाहेक कसइले जान्‍नइन। तस्‍याइ चेलो रे उनुले चिनाया मान्‍सले बाहेक अउर कसइले पितालाइ जान्‍नाइन्।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 10:22
20 ပူးပေါင်းရင်းမြစ်များ  

तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।


मेरा पिताले जम्माइ चिज मलाइ दिइराइछ। चेलोलाइ पछेण्न्या उन मान्तर हुन। पितालाइ साँच्चि पछेण्न्या चेलो मान्तर हुन। रे तिनन मान्सन जइलाइ म, चेलाले पितालाइ पछेण्न्या चाहानउ।


तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


परमेश्वरलाइ कसइले लगइ कभइ धेक्या आथिन। तर पितासित हुन्या एकइ चेलोले उनलाइ धेकिराइछ।


जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।


पिताले सब अधिकार उनराइ हातमि दिइराइछ रे उन परमेश्वर बठेइ आया हुन रे फर्किबर परमेश्वरका वाँ जान्या हुन भण्न्या कुरणी उनलाइ थाथ्यो।


मेरा सब जी छन तमरा हुन रे तमरा जी छन मेरा हुन। मेरो महिमा तिनन बठेइ प्रकट होइरइछ।


क्याकि तमले उइलाइ सब मान्सनमि अधिकार दिइराइछौ, ताकि तमले दिया सबइलाइ उइले अनन्त जीवन देउन।


मइले तमरो नाउँ यिनमि प्रकट अर्या, रे तमरो नाउँ यिनमि प्रकट अरीरन्या हुँ, ताकि जइ प्रेमले तमले मलाइ प्रेम अर्या, त्यो तिननमि रइजाउ, रे म तिननमि रउ।”


हे पिता, संसारको सृष्टि हुनाहइ पइल्ली तमरा अगाडी मेरो जो महिमा थ्यो, तसइले आफना उपस्थितिमि मलाइ उच्चो पाड्या।


पिताले चेलोलाइ प्रेम अद्दाहान, रे सब चिज उनराइ हातमि दिइराइछ।


तइ पछा ख्रीष्टले सब अधिकार रे सक्ति नष्ट अद्दया हुन, रे संसारको अन्त हुन्या हो, रे उनले त्यो राज्य परमेश्वर पितालाइ सुम्पिदिन्या हुन।


तबइकिलाइ परमेश्वरले भण्यो, “अनारा बठेइ उजालो चम्कउ।” रे उनइ परमेश्वरले हामरा हृदयमि ज्योति जसोइ हामलाइ ज्ञान दियो, ताकि हामले परमेश्वरको महिमा येशू ख्रीष्टमी प्रकट भया धेक्दसकु।


ख्रीष्ट सब सासक, रे अधिकार, रे सक्ति रे राज्यमि, रे येइ युगका मान्तर होइन, तर आउन्या युगका लगइ जति सासक छन, तिन सबमि उन उच्च हुन्या हुन।


तमले सब चिज तिनरा बसमि राख्दिया, ताकि उनले सब चिजमि राज्य अद्द सकुन। याँ यिसो धेकिन्छ कि परमेश्वरले सब चिज मान्सका अधिनमी राखिदियो। यइको अर्थ हो कि इसो केइ चिज आथिन, जो तिनरा अधिनमी आथिन। तर यइ अइलका समयमि आज लगइ हाम धेक्दाउ कि सब चिज मान्सका अधिनमी आथिन।


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


म तमलाइ यो भणउ, कि यदि कसइले आफ्ना बिचार बठेइ केइ थपन्छ रे ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अद्दाइन्न भण्या, उ परमेश्वरसितको संगतिमि हुनइन। जो ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अरन्छ भण्या, उ परमेश्वर रे उनरो चेलो येशू ख्रीष्ट सितको संगतिमि हुन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ